You are viewing the translated version of स्वास्थ्यकर्मीको योग्यता.

Rule 12
स्वास्थ्यकर्मीको योग्यता
सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको लागि प्रचलित कानून बमोजिम स्वास्थ्यकर्मीको लागि चाहिने योग्यताका अतिरिक्त देहाय बमोजिमको थप योग्यता हुनु पर्नेछः-
(क) प्रचलित कानून बमोजिम सम्बन्धित परिषद्मा दर्ता भएको,
(ख) अनुसूची-७ मा उल्लेख भए बमोजिमको गर्भपतन सेवा सम्बन्धी तालीम
लिएको,
(ग) नियम १४ बमोजिम सूचीकृत भएको ।